उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास सार्वजनिक

उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास सार्वजनिक
लेखक तथा उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास सार्वजनिक भएको छ ।जया ओझाको यो तेस्रो उपन्यास हो । काठमाडौँको बागबजार स्थिति सिटीम्याक्स हलमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो । पेज टर्नरले आयोजना गरेको उक्त कार्यक्रमका सभाध्यक्ष भुवनहरि सिग्देल, वक्ताद्वय डा. अशोक थापा, माल्भिका सुब्बा र लेखक जया ओझाले संयुक्त रुपमा बिमाेचन […]

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश
स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा  नेकपा एकीकृत समाजवादीमा समाहित

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा  नेकपा एकीकृत समाजवादीमा समाहित

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । चार बुँदे सहमतिसहित एकीकृत माओवादीमा विद्रोह गर्दै बासु दुलालको नेतृत्वमा बनेको मोर्चा शनिबार बिर्तामोडको एक कार्यक्रम मार्फत औपचारिक रूपमा नेकपा (एस) मा प्रवेश गरेको हो । नेकपा (एस)का सम्माति नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित....

पुर्व मन्त्री बुढाथोकी काे निधन

पुर्व मन्त्री बुढाथोकी काे निधन

काेशीमा सिटौला र काेराला बिजयी

काेशीमा सिटौला र काेराला बिजयी

बिर्तामोडमा बृद्द महिलाकाे हत्या गरि चाेरी

बिर्तामोडमा बृद्द महिलाकाे हत्या गरि चाेरी

झापाको बिर्तामोड–४ कालीमन्दिर टोलमा एक ज्येष्ठ नागरिक महिलाको टाउकाे भरि चाेट रहेकाे अवस्थामा शव भेटिएको छ । स्थानीयबासी तथा प्रहरीले....

सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण

सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण

सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका....

मलाई तिमीभन्दा ज्यादा कुकुर वफादार लाग्छ

मलाई तिमीभन्दा ज्यादा कुकुर वफादार लाग्छ

कुकुर ….र सम्बन्ध त पारिजातजस्तो रहेछफुलुन्जेल सबैको आँखा लाग्नेझरेपछि अस्तित्व नामेट हुनेसफलताको गुनगान गाउनेहरूलेदु:खले बाँच्नेहरूको कथाकहाँ लेख्दारहेछन् र कविहरू पनिबरु कोइलीले गाउँदिरहिछे दु:खको गीतमलाई मेरी आमालेदु:ख पर्दा कसैले साथ नदिएको कथासुनाइरहनु हुन्छ आज पनिसगरमाथा आरोहण गरेर फर्किएको आरोहीकोसफलताको अन्तरवार्ता हेरेँ कयौपटक टेलिभिजनमातर सुनिनँ कहिले छेउमै....

ताजा अपडेट

एसियन हाइवे निर्माणमा माटाेकाे समस्या

एसियन हाइवे निर्माणमा माटाेकाे समस्या

एक बृद्द महिलाकाे चाेरले हत्या गरि चाेरी

एक बृद्द महिलाकाे चाेरले हत्या गरि चाेरी

दुलालकाे गित “समर्पण “सार्वजनिक

दुलालकाे गित “समर्पण “सार्वजनिक

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनकाे  बैसाख २२ देखि मारवाडी क्रिकेट लिग गर्ने

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनकाे  बैसाख २२ देखि मारवाडी क्रिकेट लिग गर्ने

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको आयोजना गर्न लागेको छ । २०८१ वैशाख २२ गतेदेखि सुरु हुने क्रिकेट लिग प्रतियोगिता जेठ ५ गतेसम्म चल्ने छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले चौथो संस्करणको क्रिकेट लिग प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न केन्द्रिय उपाध्यक्ष गोपाल अग्रवाललाई....

कृषकलाई बिउबिजन बितरण

कृषकलाई बिउबिजन बितरण

बिर्तामोड -६ बुट्टाबारी स्थित सेर्मा टोल कृषि समूह को पहल मा र वार्ड नः ६ काे आर्थिक सहयाेगमा आज १....

ड्रागन फ्रुट बाट मनग्ये आम्दानि गर्दै कृषक

ड्रागन फ्रुट बाट मनग्ये आम्दानि गर्दै कृषक

देबेन्द्र प्रसाई झापा, २८ भदौ (रासस) : गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, झापाको मेचीनगर....

तरकारि खेती बाट मनग्ये  आम्दानी गर्दै कृषक

तरकारि खेती बाट मनग्ये आम्दानी गर्दै कृषक

जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले....

कृषकहरुलाई कृषि औजार वितरण

कृषकहरुलाई कृषि औजार वितरण

कुमरखोद, वैशाख १३ । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको कुमरखोद साना किसान कृषि सहकारी संस्थाको कृषकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाईले अनुदानमा कृषकहरुलाई कृषि सम्बन्धी विभिन्न औजारहरु दिएको....

जलथल वनलाई अध्ययन केन्द्रको रूपमा विकसित गर्ने लक्ष्य-राप्रपा अध्यक्ष लिङदेन

जलथल वनलाई अध्ययन केन्द्रको रूपमा विकसित गर्ने लक्ष्य-राप्रपा अध्यक्ष लिङदेन

झापा भदौ १७ (रासस)ः राष्ट्रिय प्रकृति संरक्षण कोष र हल्दिवारी गाउँपालिका को संयुक्त आयोजनामा जलथल वन क्षेत्र वरिपरि को मुख्य समस्याको रुपमा रहेको मानव हात्ती द्धन्द न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र न ३ का माननीय सांसद राप्रपा का अध्यक्ष  […]

आजकाे मौसम

आजकाे मौसम

बिहीबार बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो....

आजकाे मौसम सम्वन्धि जानकारी

आजकाे मौसम सम्वन्धि जानकारी

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन-चट्याङसहित....

मेघ गर्जनसहित वर्षाको सम्भावना

मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र....

‘सिक्रेट क्रस’मा मोडल अनिताको चर्चा

‘सिक्रेट क्रस’मा मोडल अनिताको चर्चा

लन्डमा रहँदै आएकी नेपाली मोडल अनिता लिम्बुले चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागीता जनाउँदै दर्शकको मन जितेकी छिन् । यो....