Category: मनोरन्जन
मलाई तिमीभन्दा ज्यादा कुकुर वफादार लाग्छ
कुकुर ….र सम्बन्ध त पारिजातजस्तो रहेछफुलुन्जेल सबैको आँखा लाग्नेझरेपछि अस्तित्व नामेट हुनेसफलताको गुनगान गाउनेहरूलेदु:खले बाँच्नेहरूको कथाकहाँ लेख्दारहेछन् र कविहरू पनिबरु कोइलीले गाउँदिरहिछे दु:खको गीतमलाई....
शिवाकोटी काे “भुक्के चप्पल” सार्वजनिक
२० जेष्ठ,बिर्तामोड , गायक सुजन शिवाकोटीले भुक्के चप्पल बोलको गीतको भिडियो बजारमा ल्याउनुभएको छ। गायककै शब्द तथा संगीत रहेको गीतमा निरज खतिवडाको एरेन्ज, विषम....
चर्चित नाटक `मालिनी ´१८ गते देखि बिर्तामोड मा मञ्चन हुने
जेनियस मिडिया बिर्तामोडको आयोजनामा चर्चित नाटक ‘मालिनी’ मञ्चन हुने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी नाटक मञ्चनको तयारीका विषयमा औपचारिक जानकारी दिएको....
बलात्कारको मुद्दामा पलले पाए सफाइ, यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय
जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको छ....
२०७९ सालको युवा बर्ष मोती पुरस्कार बिर्खे अन्जान लाई
राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक बर्ष प्रदान गर्ने युवा बर्ष मोती पुरस्कार यो बर्ष मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान) लाई प्रदान गरिने....
नेवार समुदायको लाखे नाच पछिल्लो समय सबै समुदाय बीच लोकप्रिय बन्दै
२०७९ साउन ३१,झापा ज्याेस्ना श्रेष्ठ नेवार समुदायको संस्कृतिमा पर्ने लाखे नाच पछिल्लो समय सबै समुदाय बीच लोकप्रिय बन्दै गएको छ ।सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो....
मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ....
डियर कल्याण साहित्य प्रतिस्ठान सुनसरि द्वारा स्रस्टा सम्मान
डियर कल्याण साहित्य प्रतिस्ठान सुनसरिको आयोजना आज एक स्रष्टा सम्मन एवम विशेष कबिता वाचन कार्यक्रम सम्पन्न भएको छ। सस्थाका अध्यक्ष बिनोद बिवसको सभापतित्वमा सम्पन्न....
झापाली गायिका शिवाकोटी काे तिज गित “यस पालिकाे तिज मा माइत जाने हाे “आज रिलिज
झापा घर भै काठमाडौ मा वसि सङ्गीत गायनका क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल झापाली गायिका काेपिला शिवाकोटी काे तिजकाे डान्सिङ गित” यस पालिकाे तिजमा....
‘यो शिर झुकेको छैन’ सार्वजनिक
गायक तथा संगीतकार हरि लम्सालको ‘यो शिर झुकेको छैन’ बोलको गजल सार्वजनिक भएको छ । कपिल अन्जानको शब्द रहेको गीतमा हरि लम्सालकै स्वर तथा....