Category: अन्तर्राष्ट्रिय

केटा सग बाेल्न नदिएकाे झाेकमा छाेरीले आमा बुबाकाे हत्या

उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् ।’ हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् । हत्या आरोपी....

उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण

शुक्रबार न्युयोर्क राज्यमा एउटा साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ । उनले एउटा आँखा गुमाउन....

भारतीय राष्ट्रपतिको चुनावमा द्रौपदी मुर्मू विजयी,जुलाई २५ मा सपथ

भारतीय राष्ट्रपतिको चुनावमा एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मू भारी मतका साथ विजयी भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार....

श्रीलंकामा रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित

श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।....

श्रीलंका का राष्ट्रपति ले देश छाडे

श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश....

श्रीलंकाको सेनाले शान्ति कायम राख्न प्रदर्शनकारीलाई अपील

श्रीलंकाको सेनाले शान्ति कायम राख्न र सुरक्षा बललाई सहयोग गर्न प्रदर्शनकारीलाई अपील गरेको छ । शनिबार मात्र प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निबास कब्जामा लिएका थिए....

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे निवास छाडेर भागे

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे निवास छाडेर भागेका छन्। प्रदर्नकारीहरु राष्ट्रपति निवास प्रवेश गरेपछि उनी निवास छाडेर भागेको डेली मिरर अनलाइनले जानकारी दिएको छ। सरकारविरुद्ध विहानैदेखि....

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। उनको निधनबारे जापानका मिडियामा समाचार छ। गोली प्रहारबाट ढलेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको उपचारका क्रममा....

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार गरिएको छ। उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ। उनलाई जापानको पश्चिमी....

अमेरिकाले थप साढे पाच करोड खोप बाँड्ने

संयुक्त राज्य अमेरिकाले थप साढे ५ करोड डोज खोप संसारका विभिन्न मुलुकलाई बाँड्ने भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सोमबार खोप बाँड्ने विस्तृत विवरण....