Category: खेलकुद

मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ लाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा

राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित....

झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै

बिर्तामोड, माघ २९ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।....

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय....

झापा गोल्डकपमा आज सहस्त्र प्रहरीको एपीएफ क्लब र भुटानको रोयल थिम्पु भिड्दै

सातौँ एक्स्ट्रिम झापा गोल्डकपमा आज सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेज (आरटिसी) ले प्रतिस्पर्धा गर्दैछन् । डोमालाल राजवंशी रंगशालामा तेस्रो....

सञ्चारको क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक मिडियाकप आयोजना

मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको....

कर्पोरेट हाउस फुट्सल लिगको उपाधि एभरेस्ट बैंकलाई

बिर्तामोड असार १ राउन्ड टेबलबिर्तामोड २७ द्वारा आयोजित कर्पोरेट हाउस फुट्सल लिग २०८२ को उपाधि एभरेस्ट बैंक बिर्तामोडले जितेको छ। अर्जुनधारा ६ गामस्ता फुट्सल....

राउन्ड टेबल बिर्तामोड २७ ले कर्पोरेट फुट्सलको आयोजना

राउन्ड टेबल बिर्तामोड २७ ले कर्पोरेट फुट्सलको आयोजना गर्ने भएको छ। भोलि अर्जुनधारा ६ मा रहेको गमस्टा फुट्सलमा बिहान साढे आठ बजे बाट खेल....

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका युवा व्यवसायी पराजुली चयन

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् । सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका....

झापा गोल्डकप र झापा एफसी बीच सम्झौता पत्रमा हस्ताक्षर

झापा गोल्डकपले झापालाई फुटबलको हब बनाउने उदेश्यले झापा एफसी संग सहकार्य गरेको छ। आज एक कार्यक्रमका विच झापा गोल्डकप र झापा एफसीबीच सम्झौता पत्रमा....

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई

भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ....