झापा घर भै काठमाडौ मा वसि सङ्गीत गायनका क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल झापाली गायिका काेपिला शिवाकोटी काे तिजकाे डान्सिङ गित” यस पालिकाे तिजमा माइत जाने हाे”  आज रिलिज भएकाे छ।रियाज रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौ मा यस गितकाे रेकर्ड भएकाे हाे।

शिवाकोटी काे आफ्नै शब्द र रियाज शिवाकोटी काे सङ्गित र एरेन्जमा रहेकाे साे गीतलाइ युट्युवमा गएर काेपिला शिवाकोटी मा सर्च गरेर याे  सुन्न र हेर्न सकिने गायिका शिवाकोटी ले बिराट टिभी लाई वताउनु भयाे।
शिवाकोटी याे भन्दा अगाडि का लभ सङ्ग हरु ले निक्कै चर्चा पाएकाे थियाे।