Category: राजनीति
नेपाली काङ्ग्रेस झापाले ५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभाकाे उमेदवार काे नाम सिफारिस
नेपाली काङ्ग्रेस झापाले ५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभाकाे उमेदवार काे नाम सिफारिस गरेकाे छ। कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको....
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्ति
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश....
लाेकतान्त्रिक दल बिच सहकार्य मा जाेड -नेपाली काङ्ग्रेस पुर्व महामन्त्री सिटौला
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरुले आफ्नो पार्टीभित्र अटुट एकता कायम गर्दै लोकतन्त्रवादी दलहरुबीच सहकार्यमा जोड दिनुभएको छ ।....
राष्ट्रपति पौडेलले निर्वाचन सम्वन्धि बिधेयक जारी
राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम....
जेन-जी र संविधान : कागजको वाचा र जीवनको प्रश्न
बिबेक केशरी प्रसाईं बिर्तामोड ,असाेज ३ गते २०८२ संविधान कुनै सामान्य कानुनी कागज होइन, यो राष्ट्रको सामूहिक सम्झौता हो । यसले जनताको पीडा, बलिदान....
नेतृत्व, मौनता र कार्यकर्ताको जिम्मेवारी
विवेक केशरी प्रसाई, बिर्तामोड भदौ ३० गते “नेतृत्व गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता, यात चरम अवसरवादी हुन यात दास हुन ।” बि.पी.....
रवि लामिछाने र नख्खु कारागारको छायाँ
बिबेक केशरी प्रसाईं ,बिर्तामोड रवि लामिछानेको नाम नेपाली जनजीवनमा केवल एउटा व्यक्तिको पहिचान होइन, विगत दुई दशकको राजनीतिक-सामाजिक रुपान्तरणको कथा पनि हो । टेलिभिजनको....
५१ जना युवाको रगत :प्रधानमन्त्री भेटियो, हत्यारा खोइ ?
विबेक केशरी प्रसाईं, नेपालको राजनीतिक यात्रामा हरेक आन्दोलनले एउटा ठूलो प्रश्न उठाइरहेको हुन्छ -जसको जवाफ हामीलाई दशकौंसम्म भेटिँदैन । अहिले पनि त्यही प्रश्न उठेको....
झापाकाे जेनजिकाे प्रदर्सनमा ३७ घाइते,१२ जना पक्राउ
सोमबार भएको जेनजीको प्रदर्शनको क्रममा झापामा ३७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १२ जना प्रदर्शनकारी र २५ जना प्रहरी घाइते भएका हुन् । घाइते प्रदर्शनकारीहरुको नामावली कमल–बस्ने बर्ष ३० को प्रकाश भट्टराई (बाँया खुट्टाको तिघ्रामा चोट, दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भई रहेको) दमक–३ बस्ने बर्ष २० को भुपेन्द्र खडका (अनुहार र घाँटीमा चोट, अवस्था बोल्न सक्ने मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी घोपा धरान पठाएको) गौरिगञ्ज गाउँपालिका १ बस्ने बर्ष २० को सागर हेमरम (अनुहार, छातीमा चोट, बोल्न सक्ने मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भईरहेको) दमक–१ बस्ने बर्ष १८ को अभिसेक चेम्जोङ (अनुहारमा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भई रहेको) उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष १९ को प्रयुस चौहान (दाहिने हात खुट्टा, छातीमा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचारपश्चात नोबेल अस्पताल बिराटनगरमा लगेको) झापा शिवसताक्षी नगरपालिका ११ बस्ने बर्ष १८ को युनिस दाहाल (दाहिने कान, घाँटीमा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात नोबेल अस्पताल बिराटनगर लगिएको) ईलाम चुलाचुली गाउँपालिका ३ बस्ने बर्ष २४ को साईन राई (दाहिने खुट्टामा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै) कमल गाउँपालिका ५ बस्ने बर्ष १९ को अविनाश राई (दुवै हात खुट्टामा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचार पश्चात नोवेल अस्पताल बिराटनगर लगिएको) दमक नगरपालिका १० बस्ने नरेन्द्र रिमालको छोरा बर्ष १७ को औसन रिमाल (बाँया हातको पाखुरामा चोट, अवस्था मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको ला िबिएण्डसी अस्पताल बिर्तामोड पठाइएको) झापा दमक नगरपालिका ७ बस्ने बर्ष १८ को रोयल रिजाल (दुवै खुट्टामा चोट, बोल्न सक्ने सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै) बिर्तामोड–५ बस्ने बर्ष अन्दाजी ३३ को प्रदिप खरेल (दाहिने खुट्टामा चोट, बिएण्डसी अस्पतालमा उपचार हुन्दै, अवस्था सामान्य) बिर्तामोड–५ बस्ने बर्ष अन्दाजी १६ को संदेश गिरी (अश्रूग्यासको धुवाले घाइते, बिर्तासिटी अस्पतालमा, अवस्था सामान्य) १० जना पक्राउ प्रदर्शनको क्रममा प्रहरीले बिर्तामोडबाट एक जना र दमकमा ९ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचनाअधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड–५ बस्ने बर्ष अन्दाजी २३ को बिकास खतिवडालाई प्रहरी चौकी बिर्ताबजारमा राखिएको छ । त्यस्तै दमकमा पक्राउ पर्नेमा ताप्लेजुङ याङबरक गाउँपालिका–१ बस्ने बर्ष २९ को संदेश विक, झापा कमल गाउँपालिका–६ बस्ने बर्ष २६ को आकाश राई, दमक–१ बस्ने बर्ष १६ को जिपसन धमला, कमल–४ बस्ने बर्ष २१ को जसमिन कुलुङ राई, दमक–५ बस्ने बर्ष ३२ की समिरा पोखरेल, दमक–७ बस्ने बर्ष १८ को मोहन साह, कमल गाउँपालिका–५ बस्ने बर्ष २१ को रुपेश धिमाल, बर्ष १९ को प्रितम भुजेल र दमक–९ बस्ने बर्ष २४ को देउशरण महतो पक्राउ परेका छन् ।
अर्जुनधारामा वडा अध्यक्षहरु ले नगरपालिका बैठक बहिस्कार गर्ने निर्णय
अर्जुनधारा नगरपालिकाका नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूले नगरपालिकाको कुनैपनि बैठकमा सहभागिता नजनाउने निर्णय गरेका छन्। यो निर्णय वडा नं. ५ का अध्यक्ष गिताराज खड्कामाथि....
