बुट्टावारी वगानमा एक युवक मृत फेला

झापाको बिर्तामोड ६ सुगम पेट्राेल पम्प नजिकै रहेको चिया बगानमा आज बिहान एकजना युवा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोली बिर्तामोड-६ स्थित राजमार्ग दक्षिण चिया बगानकाे घट्नास्थलमा पुगेको छ ।
रुखमा पासो लगाएर आत्महत्या गर्ने युवाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
