झापा बिर्तामोड  – ३ हटियालाईन अदुवाखोल पुल स्थित भित्रि सडकखण्डमा रामचौकबाट भद्रपुर जादै गरेको मे १ क ६४३ न.को ट्रिफर ले पैदल यात्री बिर्तामोड- ३ बस्ने किशोर चापागाईको छोरी बर्ष अ.१० की अनुकृती चापागाईलाई ठक्कर दिदा घाईते भई तत्काल उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याउन साथ डाक्टरले चेकजाच गर्दा ७.२५ बजे मृत घोषणा गरेको छ बालिकाको सब बिर्ता सिटी अस्पतालको शव गृहमा राखेको छ । ट्रिफर चालक बुद्धशान्ती गापा.१ बस्ने बर्ष अ.५३ को श्याम प्रसाद दाहाललाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई राखेको, घटनास्थलमा इप्रका अनारमनीबाट प्रनाउ सन्तोष पाठकको कमाण्डमा ३५ जनाको टोलि खटि गएको ट्रिफर घटनास्थलमै रहेको कार्यालय तर्फ ल्याउने पहल भईरेहेको छ ।