Category: साहित्य

क्षितिज नाट्य समूह झापाको केन्द्रीय अध्यक्षमा कल्पित पुन:निर्वाचित

क्षितिज नाट्य समूह झापाको केन्द्रीय अध्यक्षमा माधवप्रसाद खतिवडा कल्पित निर्वाचित भएका छन्। 
  क्षितिज नाट्य समूह झापाको केन्द्रीय नवौं महाधिवेसन तथा बार्षिक साधारण सभाले....

उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास सार्वजनिक

लेखक तथा उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास संग्रह सार्वजनिक भएको छ ।जया ओझाको यो तेस्रो उपन्यास हो । काठमाडौँको बागबजार स्थिति सिटीम्याक्स....

म स्त्री भएरै निकम्मा मर्न नपरोस्

कवि लीला अनमोल बिर्तामोड झापा ओ सरकारम अरू केही माग्दिनँकेवल एउटा प्रश्न सोध्न चाहन्छुयो देशमा ६१ वर्षकी आमादेखि ३ वर्षकी अबोध बालिकासम्मलेस्त्री हुनुको मूल्य....

नेभासाभाप्रको ‘पुस्तक र गीत लोकार्पण एवं सम्मान कार्यक्रम’ सम्पन्न 

सिलगढ़ी, ३० जुलाई । नेपाली भाषा-साहित्य भारतीय प्रतिष्ठान, केन्द्रीय समिति, सिलगढ़ीको आयोजनमा २९ जुलाईको दिन सालबारीस्थित ‘क्याफे द ट्वींस’-को प्रेक्षागृहमा भव्य पुस्तक र गीत....

​यदि धर्मले मान्छे-मान्छेबीच पर्खाल उठाउँछ भनेत्यो धर्म होइन, विवेकको मरण हो

​कवि लीला अनमाेल,बिर्तामोड झापा नसाको रगत र माटोको साक्षी ​माटोले कहिल्यै सोधेनकुन जातको पसिनाले म सिञ्चित भएँ?हावाले कहिल्यै रोजेनकुन धर्मको फोक्सोभित्र म प्रवाहित भएँ?घामले....

माटोको बासस्थान

स्व.सुमन शर्मा जमर कट्टेल प्रति समर्पित यो नश्वर चोलाएउटा अस्थायी शिविर त होजहाँ केही बेरका लागिसासले आउजाउ गर्ने अनुमति पाएको छ।पञ्चतत्वको उधारो जगमा ठिङ्ग....

धरतीपुत्रीको विस्थापन

अस्मिता विष्ट धरान, सुनसरी स्निग्ध थियो तालत्यही स्निग्ध तालझैँ थियो उसको मुहार । नाँगीहरूमा ऊ—खाली खुट्टा दौडन्थीफोक्सोभरि भर्थी हरियो बतासर, लालुपाते झैँ रातो गालामाबोकेर....

जब विचारहरू थुनिन्छन् अँध्यारो कालकोठरीमा

​जहाँ इतिहासका पानाहरू पहेँलिएर झर्छन्जहाँ शासकका अजङ्गका सालिकहरू ढल्छन्र, समयको क्रूर नदीले बगाएर लैजान्छकाठ, ढुङ्गा र माटोका नश्वर अहंकारहरू।हो, ठीक त्यहीँतपस्यामा लीन कुनै सन्यासीझैँउभिरहन्छ....

सपनाको च्यादरमा आशाको विस्कुन सुकाउन मन छ

उमेरउमेर बढ्दै जादाभन्न मन लाग्दो रहेछउमेर त केही होईनएउटा नम्बर मात्रै होतर,किन पो यो यसरीहवात्हवात बढिरहेछ,क्यालेन्डरका पाना फेरिनेजस्तै रहेछ,वर्षहरुले होईन, संख्याले मात्रैसोचहरुले जोडिने रहेछ।उमेरले....

को हौ तिमी

जानु धिताल म ठीक छुम आफैँमा,कसैको आदतबन्नु ‘नि छैनकसैलाई आदतबनाउनु ‘नि छैनभन्दाभन्दै,तिमी कसरीमेरो आदत भयौपत्तै भएन । म छु,मेरा छायाकि मेरा अघिकि मेरा पछिहिड्छन्तिमी....