कारिया भाषा परीक्षा पास नभए पैसा फिर्ता – एस डि कन्सल्टेन्सि शुरु
बिर्तामोड काे शनिश्चरे राेडमा एस डि वुसान कन्सल्टेन्सि आज वाट शुरु भएकाे छ।नेपाली युवाकाे राम्रो वैदेशिक राेजगारकाे गन्तव्य का लागि काेरिया लाई लिने गरिएकाे छ। यहि का स्थानीय युवा सरस्वती चौलागाईं र दिनेश कार्की मिलेर कन्सल्टेन्सि खाेल्नु भएकाे छ।
आफ्नाे ५ बर्षे काेरिया वसाई काे अनुभव लाई आफ्नै ठाउमा नै कहि गरौ भन्ने उदेश्य का साथ बिर्तामोड मा कन्सल्टेन्सि खाेलेकाे कार्किले सुनाउनु भयाे।काठमाडौ मा लामाे समय सम्म भाषा प्रशिक्षण गराइ सकेकाे लामाे अनुभव कार्की सग रहेकाे र पास नभइन्जेल पैसा नलिने समेत वताउनु भयाे।यस कन्सल्टेन्सिमा जापानिज,आइएलटिएस ,पिटिइ भाषा पढाउनका साथै बिदेश अध्ययन का लागि र काम गर्न जानका लागि सम्पुर्ण कार्य गरिने प्राेपाईटर सरस्वती चौलागाईंले वताउनु भयाे ।आज आफ्नै आमा कल्पना चौलागाईं ले रिवन काटेर उद्घाटन गर्नु भएकाे थियाे।